१५ वर्षदेखि विश्वकर्माको मूर्ति बनाइरहेका अरुण (भिडियोसहित) – Nepal Press

१५ वर्षदेखि विश्वकर्माको मूर्ति बनाइरहेका अरुण (भिडियोसहित)

काठमाडौं । यस वर्षको विश्वकर्मा पूजा नजिकिएसँगै कालिगढ अरुण पण्डितको व्यस्तता बढेको छ । उनी १५ वर्षदेखि निरन्तर विश्वकर्माको मूर्ति बनाइरहेका छन् ।

सर्लाहीका पण्डित अहिले ललितपुरको कुपण्डोलमा दिनरात नभनी विश्वकर्माको मूर्ति बनाउन व्यस्त छन् ।

पहिलोचोटि गाउँमा सरस्वतीको मूर्तिका उनी अहिले पाँच–छ दिनमा एउटा मूर्ति कुँदिरहेका छन् । उनले प्रत्येक वर्ष ८० देखि ९० वटा विश्वकर्माको मूर्ति बेचिरहेका छन् ।

यस वर्ष असोज १ गते विश्वकर्मा पूजा हुँदैछ ।

पण्डितसँगै अरु कालिगढ पनि अहिले विश्वकर्माको मूर्ति बनाउन व्यस्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *