अमेरिकाका लागि मोनाङ्क पटेलको अर्धशतक – Nepal Press

अमेरिकाका लागि मोनाङ्क पटेलको अर्धशतक

काठमाडौं । अमेरिकाका मोनाङ्क पटेलले नेपालविरुद्ध अर्धशतक बनाएका छन् ।

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणत्मक एक दिवसीय सिरिजमा अमेरिकाबाट तेस्रो नम्बरमा आएका पटेलले ६४ बलमा ५ चौकासहित अर्धशतक बनाएका हुन् ।

अमेरिकाले अहिले ३० ओभरमा ४ विकेट गुमाएर १२७ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर