आईसीसी विश्व क्रिकेट लिग- २ – Nepal Press
आईसीसी विश्व क्रिकेट लिग- २

अमेरिकाका लागि मोनाङ्क पटेलको अर्धशतक

काठमाडौं । अमेरिकाका मोनाङ्क पटेलले नेपालविरुद्ध अर्धशतक बनाएका छन् । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणत्मक एक दिवसीय सिरिजमा अमेरिकाबाट तेस्रो नम्बरमा आएका पटेलले ६४ बलमा ५ चौकासहित अर्धशतक बनाएका हुन् । अमेरिकाले अहिले ३० ओभरमा ४ विकेट गुमाएर १२७ रन बनाएको छ ।