अमेरिकाविरुद्धको खेलमा विक्रमलाई सफलता – Nepal Press

अमेरिकाविरुद्धको खेलमा विक्रमलाई सफलता

काठमाडौं । अमेरिकाविरुद्धको खेलमा नेपालका लागि विक्रम शोबले पहिलो विकेट लिएका छन् ।

ओमानमा जारी आईसीसी विश्व क्रिकेट लिग- २ अन्तर्गत अमेरिकासँगको खेलमा उनले ३.५ ओभरमा ओपनर स्टेभेन ट्यलरलाई पेभिलियन फर्काएसँगै नेपालले पहिलो सफलता हात पारेको थियो ।

अमेरिकाले अहिले ६ ओभरमा १ विकेट गुमाएर २४ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *