एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक – Nepal Press

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले असोज ५ गते बैठक बोलाइको जानकारी दिए ।

भदौ ९ गते नयाँ दलको मान्यता पाएपछिको नेकपा एसको यो पहिलो पटक केन्द्रीय कमिटी बैठक हो । भुसालका अनुसार सो बैठकमा जिल्ला नेतृत्वको जिम्मेवारी तोक्ने, जनवर्गीय संगठन बनाउने लगायतका मुख्य एजेण्डा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर