तस्बिरमा हेर्नुस्- स्थायी कमिटी बैठकमा जाँदै एमाले नेताहरु – Nepal Press

तस्बिरमा हेर्नुस्- स्थायी कमिटी बैठकमा जाँदै एमाले नेताहरु

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन केन्द्रित स्थायी कमिटी बैठक शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजना भएको बैठकमा सहभागी हुन नेताहरु विहान ९ बजे नै पुगेका थिए ।

शुक्रवार निर्धारित बैठक संसदको कारवाहीका कारण आजलाई सरेको थियो । बैठकले स्थायी कमिटी सदस्यहरुको कार्यविभाजनबारे समेत निर्णय गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर