स्थायी समिति बैठक – Nepal Press
स्थायी समिति बैठक

नेकपा एसको स्थायी कमिटी बैठक आज, केन्द्रीय कमिटीका लागि प्रस्ताव अनुमोदन गरिने

काठमाडौं । सत्ता गठबन्धनको साझेदार  नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे स्थायी कमिटी बैठक आह्वान गरिएको छ । आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...