कांग्रेस महामन्त्रीमा तीन दाबेदार, विश्वप्रकाशले पनि गरे घोषणा(भिडिओ) – Nepal Press

कांग्रेस महामन्त्रीमा तीन दाबेदार, विश्वप्रकाशले पनि गरे घोषणा(भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले महामन्त्री उठ्ने घोषणा गरेका हुन् । यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर