सभामुखविरुद्ध युवा संघ र अखिलले उडाए संसदमा कालो बेलुन (तस्बिरहरू) – Nepal Press

सभामुखविरुद्ध युवा संघ र अखिलले उडाए संसदमा कालो बेलुन (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा र विद्यार्थी संगठनले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ ।

प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियूका नेता/कार्यकर्ताले संसद भवनबाहिर बेलुन उडाएका हुन् ।

दल विभाजनको मतियार बनेको भन्दै बैठकमा एमाले सांसदले नारावाजी गरेका थिए ।

तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर