पारस खड्का कसमसको ब्रान्ड एम्बेस्डर – Nepal Press

पारस खड्का कसमसको ब्रान्ड एम्बेस्डर

काठमाडाैं ।कसमस कलेज अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजीको ब्रान्ड एम्बेस्डरमा पारस खड्का नियुक्त भएका छन् ।

कसमस कलेजले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अगाडि बढाउनका लागि पारसलाई नियुक्त गरेको प्रिन्सिपलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *