पारस खड्का – Nepal Press
पारस खड्का

पारस खड्काले ईपीएल नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण नखेल्ने भएका छन् । केहिसमय अगाडि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका खड्काले ईपीएलका यसअघिका संस्करण खेलेका थिए । ईपीएलको पहिलो, दोस्रो र तेस्रो सिजनमा विराटनगर वारियरर्सको कप्तानी गरेका पारसले आफ्नो नेतृत्वमा विराटनगरलाई दोस्रो संस्करणको...