सुनको मूल्य तोलामा दुई सय घट्यो – Nepal Press

सुनको मूल्य तोलामा दुई सय घट्यो

काठमाडौं । आज सुनको भाउ प्रतितोला दुई सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार तोकिएको छ ।

हिजो प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय निर्धारण गरिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १९५ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर