सुनको भाउ चार सय घट्यो – Nepal Press

सुनको भाउ चार सय घट्यो

काठमाडौं । आज सुनको भाउ प्रतितोला ४ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रूपैयाँ तोकिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९१ हजार ६ सय कायम थियो । तेजावी सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार २०५ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर