अरुण काबेलीका दुई सञ्चालकको राजीनामा स्वीकृत – Nepal Press

अरुण काबेलीका दुई सञ्चालकको राजीनामा स्वीकृत

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालक मिलन खड्का र ईन्द्रमणि त्रितालले दिएको राजीनामा स्वीकृत भएको छ ।

उनीहरूको राजीनामा कम्पनीको भदौ ११ गतेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर