अरुण काबेली – Nepal Press
अरुण काबेली

अरुण काबेलीका दुई सञ्चालकको राजीनामा स्वीकृत

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालक मिलन खड्का र ईन्द्रमणि त्रितालले दिएको राजीनामा स्वीकृत भएको छ । उनीहरूको राजीनामा कम्पनीको भदौ ११ गतेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।