माओवादी जिल्ला इन्चार्जमा पुरानै अनुहारको बाहुल्यता (सूचीसहित) – Nepal Press

माओवादी जिल्ला इन्चार्जमा पुरानै अनुहारको बाहुल्यता (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पुर्नस्थापित भएको लामो समय लथालिंग अवस्थामा चलेको माओवादी केन्द्रले सांगठनिक संरचनालाई पनि पूर्णता दिएको छ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकपछि भदौ ५ र ६ मा बसेको स्थायी समिति बैठकले जिल्ला समन्वय समितिहरुको इन्चार्ज पनि तोकेको छ।

अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले जारी गरेको परिपत्र अनुसार जिल्ला इन्चार्जमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । धेरै केन्द्रीय सदस्यले पटक–पटक उही जिल्लाको इन्चार्जको भूमिका पाएका छन् ।

संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय यसअघिको केन्द्रीय समिति बैठकबाट लिएको थियो ।

यस्तो छ इन्चार्जको जिम्मेवारी पाउनेहरुको सूचीः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर