सुनको मूल्य तोलामा पाँच सय बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

काठमाडौं । सुनको मूल्य आज प्रतितोला पाँच सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार १ सय तोकिएको छ । आज चाँदीको बजार भाउ प्रतितोला १ हजार २ सय कायम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर