एमाले स्थायी कमिटी बैठक सर्‍याे, गृहकार्यपछि दिउँसो ३ बजे बस्ने – Nepal Press

एमाले स्थायी कमिटी बैठक सर्‍याे, गृहकार्यपछि दिउँसो ३ बजे बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

१० बुँदे सहमति कार्यन्वयनको बारेमा मोडालिटी बनाउन समय नपुगेको तथा अन्य गृहकार्य बाँकी रहेको भन्दै अहिले ११ बजे बोलाइएको बैठक सरेको हो ।

स्थायी कमिटी बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर