मोदीले भने : नेपाल र भारतबीच सांस्कृतिक, भाषिक र पारिवारिक सम्बन्ध – Nepal Press

मोदीले भने : नेपाल र भारतबीच सांस्कृतिक, भाषिक र पारिवारिक सम्बन्ध

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच सदियौदेखी प्रगाढ सम्बन्ध रहेको बताएका छन् ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाली समकक्षी शेरबहादुर देउवाको बधाइ सन्देश को जवाफ दिदै मोदीले उक्त बताएका हुन् ।

नेपाल र भारतबिच सांस्कृतिक, भषिक, पारिवारिक सम्बन्ध रहेको पनि मोदीले ट्विट मार्फत उल्लेख गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर