नरेन्द्र मोदी – Nepal Press
नरेन्द्र मोदी

मोदीको प्रतिष्ठामा आँच आउने क्रियाकलाप नगर्न सरकारको चेतावनी

गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरुविरुद्ध लक्ष्यित हुने गतिविधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गर्ने बताएको हो ।