भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवाली सर्वोच्चमा, भोलि पेसी तोकियो – Nepal Press

भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवाली सर्वोच्चमा, भोलि पेसी तोकियो

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली रिट लिएर आफैं सर्वोच्च अदालत गएका छन् ।

यो मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन् ।

शुक्रबार पनि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर