भूमि आयोग – Nepal Press
भूमि आयोग

सत्तारुढ दलबीच भागबण्डा नमिल्दा भूमि आयोगमा समस्या, ८ महिनासम्म जिल्ला समितिले पूर्णता पाएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले विघटन गरेर पुनः गठन गरेको भूमि आयोगले आठ महिनासम्म पनि जिल्ला समितिलाई पूर्णता दिन सकेको छैन । देउवा सरकारले केशव निरौलाको अध्यक्षतामा आयोग पुनःगठन गरे पनि अझैसम्म जिल्ला समितिलाई पूर्णता दिन नसकेको हो । अहिलेसम्म ७१ जिल्लामा आयोगको जिल्ला समिति बनेको...