ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै, १८ गतेदेखि जोन्सन खोप लगाइने – Nepal Press

ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै, १८ गतेदेखि जोन्सन खोप लगाइने

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाइन सुरु गरिएको छ । महानगरपालिकाको २९ वटा वडामै १७ गतेसम्म भेरोसेल खोप लगाइने जनाइएको छ ।

यस्तै १८ गतेदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको जान्सेन खोप अभियान सञ्चालन हुने ललितपुर महानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर