अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्: लालबाबु पण्डित (भिडियाेसहित‌) – Nepal Press

अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्: लालबाबु पण्डित (भिडियाेसहित‌)

काठमाडौं । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, ‘नागरिकता विधेयक छिटो पारित होस् । नेपाली नागरिकले छिटो नागरिकता प्राप्त गरुन् । निजामति विधेयक पनि छिटो पारित होस् ।’

उनले अपराधीहरू बालुवाटार नपुगुन् भनेर सचेत समेत बनाए । ‘अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्,’ पण्डितले भने, ‘यदि सरकारले अपराधी छोड्ने स्थिति हो भने अपराध मौलाउने हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर