जापानी राजदूतद्धारा नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना – Nepal Press

जापानी राजदूतद्धारा नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना

काठमाडौैं । नेपालका लागि जापानी राजदूत किकुता याकुताले टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।

उनले सुरक्षित वातावरणमा खेल प्रदर्शन गर्न पनि नेपाली खेलाडीहरुलाई आग्रह गरेका छन् । आजदेखि जापानकोे राजधानी टोकियोमा सुरु भएको ३२ औं ग्रिष्मकालिन ओलम्पिक प्रतियोगितामा नेपालबाट ४ खेलका ५ जना सहभागी भएका छन् ।

काठमाडौं स्थित राजदूतावासले आज एक विज्ञप्ती जारी गर्दै शुभकामना दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर