शुभकामना – Nepal Press
शुभकामना

जापानी राजदूतद्धारा नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना

काठमाडौैं । नेपालका लागि जापानी राजदूत किकुता याकुताले टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले सुरक्षित वातावरणमा खेल प्रदर्शन गर्न पनि नेपाली खेलाडीहरुलाई आग्रह गरेका छन् । आजदेखि जापानकोे राजधानी टोकियोमा सुरु भएको ३२ औं ग्रिष्मकालिन ओलम्पिक प्रतियोगितामा नेपालबाट ४ खेलका ५ जना सहभागी...