प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित – Nepal Press

प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेस हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठकका लागि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर