महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त – Nepal Press

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई रोजेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबारै महान्यायाधिवक्ता नियुक्त भएका छन् ।

नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस सम्बद्ध अधिवक्ता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *