खम्मबहादुर खाती – Nepal Press
खम्मबहादुर खाती

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई रोजेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबारै महान्यायाधिवक्ता नियुक्त भएका छन् । नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस सम्बद्ध अधिवक्ता हुन् ।