सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्याे – Nepal Press

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्याे

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएकोे छ । यस्तै आज चाँदीको भाउँमा भने तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर