सुनको मूूल्य – Nepal Press
सुनको मूूल्य

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्याे

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सय...