काठमाडौंमा भारी वर्षा, हेर्नूस अनामनगरको डुबान (तस्वीरहरू) – Nepal Press

काठमाडौंमा भारी वर्षा, हेर्नूस अनामनगरको डुबान (तस्वीरहरू)

काठमाडौंमा आज दिउँसोदेखि मुसलधारे वर्षा भइरहेको छ । विभिन्न स्थानका सडकहरु डुबानमा परेका छन् ।

काठमाडौंको अनामनगरमा पुग्दा त्यहाँका सडकमा गाडीहरु आधाउधि डुब्ने पानी भरिएको थियो । पानीले यातायात आवागमन प्रभावित बनेको छ ।

हेर्नुस अनामनगरका केही तस्वीर:

      
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर