मोदी क्याबिनेटका ४३ मन्त्रीलाई मन्त्रालय विभाजन (सूचीसहित)

२०७८ असार २५ गते १२:१९

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विस्तार गरेको मन्त्रिपरिषद्का नयाँ अनुहारलाई मन्त्रालय विभाजन गरिएको छ । १२ जना पुराना मन्त्रीले राजीनामा दिएपछि थपिएका ४३ मन्त्रीलाई पदभार प्रदान गरिएको हो ।
आगामी चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । क्याबिनेटमा महिलाको संख्या १४ पुगेको छ ।
हेर्नूस सूची :
प्रतिक्रिया