मोदी क्याबिनेटका ४३ मन्त्रीलाई मन्त्रालय विभाजन (सूचीसहित) – Nepal Press

मोदी क्याबिनेटका ४३ मन्त्रीलाई मन्त्रालय विभाजन (सूचीसहित)

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विस्तार गरेको मन्त्रिपरिषद्का नयाँ अनुहारलाई मन्त्रालय विभाजन गरिएको छ । १२ जना पुराना मन्त्रीले राजीनामा दिएपछि थपिएका ४३ मन्त्रीलाई पदभार प्रदान गरिएको हो ।

आगामी चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । क्याबिनेटमा महिलाको संख्या १४ पुगेको छ ।

हेर्नूस सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *