जीप दुर्घटना हुँदा बैतडीमा २ जनाको मृत्यु – Nepal Press

जीप दुर्घटना हुँदा बैतडीमा २ जनाको मृत्यु

कैलाली । बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका-३ बाट डडेलधुरातर्फ आउँदै गरेको से.१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सिगास गाउँपालिका-३ का ६४ वर्सको राम सिंह धामी ४५ मान सिंह साउदको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य १० जना घाइते भएकाको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *