सुनको भाउ १२ सय घट्यो – Nepal Press

सुनको भाउ १२ सय घट्यो

काठमाडौं । आज सुन प्रतितोला १२ सय घटेको छ । हिजो ९२ हजार रहेको छापावाल सुन आज ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन ९० हजार ३ सय निर्धारण गरिएको छ । तोलाको ३५ रूपैयाँ घटेको चाँदीको बजार मूल्य १ हजार ३०५ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर