सुनको भाउ बढ्यो – Nepal Press

सुनको भाउ बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय बढेको छ ।

शुक्रबार प्रतितोला ९३ हजार ४ सय रहेको छापावाल सुन आज ९४ हजार १ सय छ । त्यस्तै तेजावी सुन ९३ हजार ६ सय तोकिएको छ ।

आज चाँदीको मूल्य १ हजार ३५५ रूपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

One thought on “सुनको भाउ बढ्यो

  1. Sir, I think day by day increasing rate of gold is to need to make spade and axe instead of making jewels and ornaments.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर