बिहीबार ६,८२५ संक्रमित थपिए, ५९०४ जना संक्रमणमुक्त – Nepal Press

बिहीबार ६,८२५ संक्रमित थपिए, ५९०४ जना संक्रमणमुक्त

७५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६,८२५ जना कोभिड बिरामी थपिएका छन् ।

१८ हजार ५६२ वटा पीसीआर र ३,२११ वटा एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

७५ जनाको मृत्यु भएको छ । ५,९०४ जना संक्रमणमुक्त भएका छन् ।

कूल संक्रमित संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । कूल मृतक संख्या ७६३० पुगेको छ ।

सक्रिय संक्रमित संख्या १ लाख ८३९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर