कोभिड – Nepal Press
कोभिड

मंगलबार थपिए ३१५ कोभिड संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३१५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३८६ पीसीआर र २४२४ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् । सोही अवधीमा थप दुई जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ३०४ जना निको भएका छन्...