सुनको भाउ प्रतितोला ९५ हजार नजिक – Nepal Press

सुनको भाउ प्रतितोला ९५ हजार नजिक

काठमाडौं । बुधबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला ४ सय बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९४ हजार ९ सय निर्धारण गरिएको छ । बुधबार ९४ हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ९४ हजार ५ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१५ रूपैयाँ भाउ बढेको चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर