मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने – Nepal Press

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने

काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको जनशक्ति उत्पादन गर्न स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा सरकारले उक्त विश्वविद्यालय अर्को वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।

‘विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको जनशक्ति उत्पादन गर्न स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष सञ्चालनमा ल्याइने छ,’ मन्त्री पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर