मदन भण्डारी विश्वविद्यालय – Nepal Press
मदन भण्डारी विश्वविद्यालय

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने

काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको जनशक्ति उत्पादन गर्न स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा सरकारले उक्त विश्वविद्यालय अर्को वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् । ‘विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको जनशक्ति...