चीनको सिचुवान प्रान्तले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर काठमाडौं आइपुग्यो – Nepal Press

चीनको सिचुवान प्रान्तले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुगेका छन् ।

२०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको चिनियाँ दूतावासले जनाएको छ ।

चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *