अक्सिजन जेनेरेटर – Nepal Press
अक्सिजन जेनेरेटर

अक्सिजन प्लान्टको नाममा चलखेल, १२ लाखको जेनेरेटरलाई झण्डै ४० लाख !

कोरोना महामारीले सबै क्षेत्रलाई थिलथिलो पारेको छ । तर, यसैलाई बहाना बनाउँदै कर्णालीमा कोरोनाविरुद्धको प्रतिकार्यमा एकपछि अर्को आर्थिक चलखेलका घटना बाहिर आइरहेको छ ।