परराष्ट्रमन्त्री ज्ञवालीले सम्हाले कार्यभार (तस्विरहरु) – Nepal Press

परराष्ट्रमन्त्री ज्ञवालीले सम्हाले कार्यभार (तस्विरहरु)

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार मन्त्रालयको कार्यभार सम्हालेका छन् । मन्त्रीको रुपमा सपथ लिएपछि उनी मन्त्रालय पुगेर कार्यभार सम्हाले ।

मन्त्री ज्ञवालीलाई सिंहदरबास्थित कार्यालयमा सचिव भरतराज पौड्याल लगायतका कर्मचारीले स्वागत गरेका थिए ।


 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर