प्रदीपकुमार ज्ञवाली – Nepal Press
प्रदीपकुमार ज्ञवाली

परराष्ट्रमन्त्री ज्ञवालीले सम्हाले कार्यभार (तस्विरहरु)

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार मन्त्रालयको कार्यभार सम्हालेका छन् । मन्त्रीको रुपमा सपथ लिएपछि उनी मन्त्रालय पुगेर कार्यभार सम्हाले । मन्त्री ज्ञवालीलाई सिंहदरबास्थित कार्यालयमा सचिव भरतराज पौड्याल लगायतका कर्मचारीले स्वागत गरेका थिए ।