आन्तरिक उडान अनिश्चितकालका लागि बन्द – Nepal Press

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौं । सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको रोकलाई कायमै राख्ने निर्णय गरेको छ ।

नागरिक उड्डयन प्राधिकारणले विहिबार विज्ञप्ती जारी गर्दै कोभिड-१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै उक्त निर्णय भएको जनाएको हो ।

कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ । सरकारले यसअघि बैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर