आन्तरिक उडान – Nepal Press
आन्तरिक उडान

आन्तरिक उडानमा ५० प्रतिशत अकुपेन्सी हटाउन सरकारसँग माग

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले आन्तरिक उडानमा ५० प्रतिशत अकुपेन्सीको व्यवस्था हटाउन सरकारसँग माग गरेको छ । संघले आइतबार पर्यटनमन्त्री लीलानाथ श्रेष्ठलाई मागपत्र बुझाउँदै उडान संख्या बढाउन र पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने व्यवस्थाका लागि अनुरोध गरेको हो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको हस्ताक्षरमा पेस गरिएको...