आज सुनको भाउ कति ? – Nepal Press

आज सुनको भाउ कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज तोलामा १ सय रूपैयाँ बढ्दै छापावाल सुन प्रतितोला ९१ हजार ८०० तोकिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ९१ हजार ३०० निर्धारण गरिएको छ ।

प्रतितोला पाँच रूपैयाँ घटेको चाँदी १ हजार ३ सय ४५ रूपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *