सुनको भाउ तोलामा ३०० बढ्यो – Nepal Press

सुनको भाउ तोलामा ३०० बढ्यो

काठमाडौं । सुनको भाउ सामान्य बढेको छ । आज सुन प्रतितोला ३ सय रूपैयाँले वृद्धि भई ९० हजार ६०० कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन ९० हजार १०० रूपैयाँ तोकिएको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर