आज पनि बढ्यो सुनको भाउ – Nepal Press

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । प्रतितोला २ सय वृद्धि भएर छापावाल सुन आज ९० हजार ६०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९० हजार १०० रूपैयाँ निर्धारण गरिएको छ । तोलाको २५ रूपैयाँ बढेको चाँदीको बजार भाउ १ हजार ३२५ रूपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर